Admission

१ बर्षे होटल मेनेजमेन्ट अध्ययन गर्ने सुवण अवसर !!!

मध्य पश्चिम क्षेत्रको मुटु सुर्खेतमा पहिलो पटक विदेशमा रोजगार गर्न र ओ.जे.टी. गर्ने ग्यारेन्टीका साथ १ बर्षे होटल मेनेजमेन्ट कोर्ष अध्ययन शुरु हुने भएकोले कम्तीमा एस.एल.सी. उत्तिर्ण भएकाहरुले अविलम्ब फारम भर्नुहुन अनुरोध छ । सीट सिमित छ समयमै सम्पर्क गरी आफ्नो सीट सुरक्षित गर्नुहोस् ।

हाम्रा विशेषताहरुAdd (English) copy
 होटल मेनेजमेन्टका दक्ष एवं अनुभवि बिज्ञहरुद्धारा अध्यापन गराईने ।
 प्रशस्तै प्रयोगात्मक अभ्यास गराईने ।
 बैदेशिक रोजगारको लागि दैनिक अंग्रेजी भाषा सिकाइने ।
 विदेशमा ओ.जे.टी. तथा रोज्गारीको ग्यारेन्टी गरिने ।
 विभिन्न ख्याति प्राप्त होटलहरुको अवलोकन भ्रमण गराईने ।
 शान्त र रमणीय बातावरणमा अध्यापन गराईने ।

विस्तृत जनाकारीका लागि :
नेपाल इन्जिनियरिङ एण्ड टेक्निकल साइन्स एकेडेमी, विरेन्द्रनगर–१७, लाटिकोईली, पिपलडाँडा, सुर्खेत
सम्पर्क नं. : ०८३–५२५४४२, ०८३–५२१६८९, मोबाइल नं. : ९८४१५७७८८५

समयमै सम्पर्क गरी स्वदेश तथा बैदेशिक रोजगारीको ग्यारेन्टी गर्नुहोस् ।

FacebookTwitterGoogle+Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *